समाचार

नेपालगन्ज– लुम्बिनी प्रदेश सरकारले भोली सार्वजनीक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनीक बिदा दिएको हो । प्रदेश सरकारले भने स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश स्थापना दिवस मनाउने भएको छ । आन्तरिक मामिला...
नेपालगन्ज–बाँकेमा खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया छोरी सबिना साहको...
नेपालगन्ज– राप्तीसोनारी गाउँपालिकामा कृषकहरुलाई दुई दिने पशु स्वास्थ्य उपचार सम्बन्धी तालिम दिइएको छ । राप्तीसोनारी वडा नम्बर ८ मा अवस्थित कृषकलाई साना किसान कृषि सहकारी संस्था महादेवपुरीले कृषकहरुलाई उक्त तालिम दिइएको हो । पशुलाई सामान्य समस्या...
नेपालगन्ज– पशुपति विकास कोष विरुद्ध बतास समूहले हालेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ। उच्च अदालत पाटनमा आइतबार भएको सुनुवाइ पछि न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले यस्तो फैसला गरेको हो। नेपाल-भारत मैत्री पशुपति धर्मशाला...
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिका वडा नं. ९ मा २ दिने दालमोट तथा भुजिया बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत राप्ती सोनारी गाउँपालिकाको आयोजनामा उद्यमशीलता तालिम लिएका उद्यमी...
नेपालगन्ज– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन् । सत्तारुढ दलका सांसदहरुले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेसँगै राणा स्वतः निलम्बनमा परेका हुन् । संविधानको धारा १०१ मा महाभियोग प्रस्ताव दर्तासँगै प्रधान्यायाधीश स्वतः निलम्बित हुने व्यवस्था छ...
नेपालगन्ज– बाँकेमा करिब ४२ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले साउनदेखि माघ २४ गतेसम्ममा जिल्लामा करिब ४२ हजार मतदाता थपिएको जानकारी दिए । यद्यपी जिल्लाको यकिन मतदाता संख्या निकाल्न...
नेपालगन्ज– नेकपा माओवादी केन्द राप्ती सोनारी गाउँपालिका कमिटिले २७ औं जनयुद्ध दिवस विविध कार्यक्रम गरेर भव्य रुपमा मनाएको छ । नेकपा माओवादी केन्द्र राप्ती सोनारी कमिटीको आयोजनामा रक्तदानसँगै सहिद तथा बेपत्ता परिवारका आफन्तलाई सम्मान कार्यक्रम...
नेपालगन्ज– सीमावर्ती भारतीय बजार रुपईडिहाबाट बाँके प्रहरीले पाँच जना किशोरकिशोरीको उद्धार गरेको छ । अभिभावकहरुले आफ्ना किशोरकिशोरी हराएको सूचना प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय जमुनाहाबाट प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले सीमापारी...
नेपालगन्ज– डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सम्पूर्ण ज्येष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरिरहेको हो । ज्येष्ठ...
İcerik alinamadi.