नेपालगन्ज– बाँकेको कोहलपुर नगरभित्रका संस्थागत विद्यालयहरु शनिबार पनि सञ्चालन गरिने भएका छन् । संस्थागत विद्यालयहरुको संगठन, प्याब्सन कोहलपुरले शुक्रबार वक्तव्य जारी गरि कोभिड महामारी तथा एसीसीका विरोधमा पटक–पटक विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठनमा प्रभाव परिरहेकाले...
श्रीमद भागवत ज्ञान महायज्ञ पनि सुरु
नेपालगन्ज– बाँके डुडुवा गाउँपालिका वार्ड नंं ६ स्थित बकौली गाउँमा आकर्षक मन्दिर निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधामको भौतिक पूर्वाधार निर्माण गरिएको हो ।
नवनिर्मित...
नेपालगन्ज– बाँके र बर्दिया जिल्लाका सम्पूर्ण स्थानीय तहको नाममा उच्च अदालत नेपालगन्ज इजलासले लिखित प्रश्न सोधेको छ । सार्वजनिक सरोकारको सवाल भन्दै लासको अधिकार सुनिश्चित गरी कार्यन्वयन गर्न गराउन र शव दहन अन्त्येष्टि गर्ने स्थानको...
नेपालगन्ज– ५०१ जना कैदीहरुको बाँकी सजाय मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा उनीहरुको सजाय मिनाहा गरेकी छन् । राष्ट्रपति कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी ती कैदीबन्दीहरूको सजाय मिनाहा गरेको जनाएको...
नेपालगन्ज– नेपालगन्जमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा शुक्रबार बिहान तोडफोड भएको छ । बैंक लुट्ने प्रयास गर्दै तोडफोड गरेर भागेका टिकापुर–९, कैलालीका २६ वर्षीय सन्जु बिकलाई बाँके प्रहरीले खुकुरीसहित पक्राउ गरेको छ ।
बिकले बिहान करिब ५...
नेपालगन्ज– सरकारले १३ वटा स्थानीय तह थप्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ नयाँ स्थानीय तह थप्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो । मन्त्रालयले प्रदेश एकमा दुई वटा, लुम्बिनीमा १० वटा र...
नेपालगन्ज– रुकुम (पूर्व) मा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । बुधबार जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ रानीकोटमा रा १ त १५६३ नम्बरको ट्याक्टरले ठक्कर दिदा सिस्ने ५ सिलाका ४५ बर्षका प्रेम...
नेपालगन्ज– दाङमा छोराले आफ्नै बाबुलाई छुरा प्रहार गरि हत्या गरेका छन् । दाङको शान्तिनगर गाँउपालिका ३ का स्थानीय १९ वर्षीय छोरा गोपाल मगरले ६३ वर्षीय बाबु कर्णबहादुर मगरको हत्या गरेको दाङ प्रहरीले जानकारी दिएको छ...
नेपालगन्ज/ भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं. २ निवासी पुष्प बहादुर सुनुवारले भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका थिए । उनीहरुको ५ वर्षीय छोरा समेत छन् । उनकी श्रीमती...
नेपालगन्ज– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १५७ सामुदायिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकले देशभरका चार हजार १५७ विद्यालय छनोट गरेको हो ।...