समाचार

नेपालगन्ज– बाँकेको कोहलपुरमा गएराति ट्रकले किच्दा ड्युटीमा रहेकी एक महिला प्रहरीको ज्यान गएको छ । कोहलपुर नगरपालिका ११ चौराहामा गएराती अन्दाजी १० बजेको समयमा ड्युटीमा रहेकी महिला प्रहरी कबिता बिसी (बुढा क्षेत्री) लाई ट्रकले किच्दा...
नेपालगन्ज– बैजनाथ गाउँपालिकामा महिला सहकारीलाई गाडी हस्तान्तरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर १–४ का सहकारीमा आवद्ध महिलाहरुका उत्पादन बजारीकरणका लागि लाखौँ मूल्यको गाडी सहयोग गरिएको हो । ती वडामा गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल...
नेपालगन्ज– लागूऔषधसहित बाँकेबाट २ जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका ३८ वर्षीय साहदत अली र १८ वर्षीय अर्का एक किशोर रहेका छन् । ४ सय मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको...
नेपालगन्ज– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका होटेल तथा क्यासिनो...
नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको १४ औं अधिवेशन अन्तर्गत हुन लागेको जिल्ला तहको निर्वाचनका लागि यही फागुन १२ गते उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक एवम् निर्वाचन अधिकृत (अधिवक्ता)...
नेपालगन्ज– निर्वाचन आयोगले परिचय पत्र हराएका वा नाश भएका मतदातालाई प्रतिलिपि परिचय पत्रका लागि फागुन २० गतेभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । सोमबार आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो वडा कार्यालयको सिफारिसमा...
नेपालगन्ज–बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरमा बाघले फेरि मान्छेलाई आक्रमण गरेको छ । बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघ गणना चलिरहँदा राप्तीसोनार गाउँपालिका– ६ निवासी करिव ६० वर्षीय धनबहादुर चलाउनेलाई शनिबार बिहान बाघले आक्रमण गरी मारेको...
नेपालगन्ज– जिल्ला प्रहरी कार्यालय कैलालीले भालुको पित्त र यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला कनिकासुन्दरी गाउँपालिका वडा नम्बर ३ का ५७ वर्षीय बिर्ख धामी रहेका छन् । भालुको पित्तको कारोबार भइरहेको भन्ने...
नेपालगन्ज– निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ । एलपी ग्यासको मूल्य यथावत...
खजुरा– नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश कार्यसमितिको बैठकले शनिबार विभिन्न उप–समिति गठन गरेको छ ।बाँके क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश कार्यसमितिका सभापति राजेन्द्र आर्चायको अध्यक्षतामा बसेको बैठकले कमल खत्रीलाई प्रवक्ता एवम् प्रचार...
İcerik alinamadi.