ब्यानर

४ मंसिर, नेपालगञ्ज । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी ‘भोला’ को इस्लामिक परम्परा अनुसार मंगलवार अन्त्येष्टि गरिएको छ ।नेपालगञ्ज वडा नं. ४ स्थित कब्रस्तानमा अपरान्ह उनको अन्त्येष्टि गरिएको हो ।हृदयघातका कारण...
४ मंसिर, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय मातहत सम्पूर्ण प्रहरी कार्यालयका प्रमुखहरुको उपस्थितिमा सम्पादन गरेका कार्यहरुको समिक्षा लगायतका बिषयमा मंगलवार अन्तरक्रिया गरिएको छ ।सोही अवसरमा इलाका प्रहरी कार्यालय बैजापुरलाई २०८१ कार्तिक महिनाको उत्कृष्ट प्रहरी इकाइ...
२ मंसिर, नेपालगञ्ज । बाँके प्रहरीले विद्यार्थीहरुलाई सचेतनामूलक प्रशिक्षण प्रदान गरेको छ ।नेपालगञ्ज उमनपा वडा नं.११ स्थित श्री सरस्वती मा.वि. मा कक्षा ६ देखी १० सम्मा अध्यनरत विद्यार्थीहरुलाई आइतवार आत्महत्या न्युनिकरण तथा साईबर अपराध सम्बन्धी...
३० कार्तिक, नेपालगञ्ज । विभिन्न धार्मिक कार्यक्रमको आयोजन गरि आज गुरु नानक जयन्ती मनाइँदैछ ।सिख धर्मका प्रवर्तक गुरु नानक देवजीले विश्वलाई सर्व धर्मको सन्देश दिए, जसले मानव प्रगति र कल्याणलाई अनिवार्य रूपमा जोडिएको सबै मूल्य...
२७ कार्तिक, नेपालगन्ज । सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवा दिने भएको छ ।महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत यस वर्ष पनि संस्थाले निःशुल्क...
नेपालगन्ज, कात्तिक २६ । बाँके यूनेस्को क्लब र प्लान इंटरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न भएको छ ।बर्दिया, भुरीगाउँमा सफलतापूर्वक सम्पन्न भएको सो तालिममा २५ जना...
२३ कार्तिक, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज स्थित समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले वातावरणीय न्यायका क्षेत्रमा अभियान सुरु गरेको छ ।बन्यजन्तु र बन क्षेत्रबाट प्रभावित स्थानीयहरुमा सचेतना र क्षतिपूर्ति प्राप्तिमा सहजीकरण गर्ने उद्देश्यले ‘वातावरणीय न्याय...
२३ कार्तिक, नेपालगञ्ज । सूर्य उपासनाको महान पर्व छठ शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै विधिवत रुपमा समापन भएको छ ।चार दिनसम्म मनाइने यस पर्वको मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई...
२२ कार्तिक, नेपालगञ्ज । सूर्य उपासनाको महान पर्व छठ आज हर्षाेल्लासपूर्वक मनाइँदै छ ।मिथिलाञ्चल लगायत तराईवासीहरु बसोबास गर्ने देशको विभिन्न स्थानहरुमा यो पर्व हर्षाेल्लासपूर्वक मनाइने गरिन्छ ।चार दिनसम्म मनाइने यस पर्वको मुख्य विधिअन्तर्गत पहिलो दिन...
२० कार्तिक, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका अन्तर्गत राप्ती नदीमा शवदाह घाट निमाणर््ा भईरहेको छ ।डुडुवा गाउँपालिकाले वार्ड नंं.५ स्थित राप्ती नदीको पुल नजिकै शवदाह घाट निर्माण गराउन लागेको हो । जिल्लाका विभिन्न स्थानबाट शव...
İcerik alinamadi.