नेपालगन्ज, मंसिर १२ । बर्दियाको गुलरिया नगरपालिकाका तीन वडा वडालाई एकै पटक बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडा नम्बर ५, ६ र ७...
गर्ल्स टेक ओभर अभियान अन्तर्गत १४ बर्षीया कामना बनिन् कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री
Aman Hussain
११ मंसिर, नेपालगन्ज । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनःअन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयका मन्त्रीे घनश्याम भण्डारीको भूमिका निर्वाह गर्नु भएको छ ।...
१० मंसिर, नेपालगञ्ज । सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवा शुरु गरेको छ । सोमबार २५ डिसेम्बरका दिन महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत...
१० मंसिर, नेपालगञ्ज । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको छ...
७ मंसिर, नेपालगञ्ज । फौजदारी कसुरको अनुसन्धान सम्बन्धमा सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको छ ।जिल्ला अदालत बाँकेका न्यायाधीश भिष्मराज प्रसाईज्यूको प्रमुख आतिथ्यतामा फौजदारी कसुरको अनुसन्धान सम्बन्धमा शुक्रवार सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको हो...
विश्व बाल दिवसमा मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
Aman Hussain
नेपालगन्ज, मंसिर ६ । बाँके युनेस्को क्लबले विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता बर्दियाको बढैयाताल गाउँपालिकामा सम्पन्न गरेको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरेसल नेपालको साझेदारीमा सञ्चालित...
नेपालगन्ज, मंसिर ६ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबामा पाँच दिने जीवन सीप विकास तालिम सञ्चालन भइरहेको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा संचालित ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो ५...
नेपालगन्ज, मंसिर ६ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलताको क्षमता विकास तालिम सञ्चालन भइरहेको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दियामा सञ्चान गरिएको ग्रिन इकोनोमी...
नेपालगन्ज, मंसिर ५ गते । बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत १२ वटै वडाका स्वास्थ्य प्रमुख तथा प्रतिनीधीहरुकालागी ३ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । मंगलवार देखी सञ्चालन गरिएको प्रशिक्षण शुक्रवार सम्म चल्ने आयोजक बाँके युनेस्को...
४ मंसिर, नेपालगञ्ज । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी ‘भोला’ को इस्लामिक परम्परा अनुसार मंगलवार अन्त्येष्टि गरिएको छ ।नेपालगञ्ज वडा नं. ४ स्थित कब्रस्तानमा अपरान्ह उनको अन्त्येष्टि गरिएको हो ।हृदयघातका कारण...