९ पुस, नेपालगञ्ज । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय, बाँकेको मंगलवार समग्र निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी अधिकृत तथा हवल्दार जवानहरुलाई आवश्यक निर्देशन दिएका छन् ।उक्त कार्यक्रममा...
८ पुस, नेपालगञ्ज । तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०८१।०९।०७ गतेको पत्रादेशले जनपद प्रहरी समुह तर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित...
नेपालगन्ज, पुस ८ गते । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी चार दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन गरिएको बालिका...
७ पुस, नेपालगञ्ज । बाँके प्रहरीले जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिसलाई पक्राउ गरेको छ ।गत मंसिर १५ गते नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १९ मोहनपुर ईट्टाभट्टा नजिकै रहेको जाहेरवाला नसिर अहमद बेहेनालाई भारत,...
७ पुस, नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यको ७औं वार्षिक पुण्यतिथि मनाउँदै सहभागीहरुले उहाँप्रति श्रद्धाञ्जलीको पुष्प अर्पण गरेका छन् ।आइतवार दिन फुल्टेक्रा वडा नं. ६ स्थित मधेश मिडिया मिसन नेपालको सभाकक्षमा आयोजित...
नेपालगन्ज, पुस ६ । बर्दिया जिल्लाको बिकास साझेदारका रुपमा कार्यरत बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र बि ग्रुपद्धारा संचालित शसक्त बालिका परियोजना अन्तर्गत संचालित बिभिन्न कार्यक्रम तथा सामाग्रीहरुको अनुगमन गरिएको छ ।सो अनुगमन...
५ पुस, नेपालगञ्ज । साईबर अपराध न्यूनीकरण र लागु औषध न्यूनीकरण सम्बन्धी विद्यालय स्तरीय सचेतनामूलक छलफल, अन्तरक्रिया गर्नुका साथै प्रशिक्षण प्रदान गरिएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपालगञ्ज उमनपा वडा नं. २ एन्जल्स स्कूल...
५ पुस, नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपाल बाँकेले जिल्ला समितिलाई पूर्णता दिएको छ ।नेपालगञ्जमा बिहीबार भएको भेलाले ३१ सदस्यीय समिति बिस्तार गर्दै समितिलाई पूर्णता दिएको हो ।समितिले यसअघि नै जिल्ला अध्यक्षमा कौशल कुमार धोवी,...
नेपालगन्ज, पुस ३ । बर्दियाको गुलरिया नगरपालिकामा रहेको प्रगति किशोरी क्लबकी सदस्य नाजिया खानले एक दिनका लागि उपमेयर सावित्रा गौतमको पदभार ग्रहण गरेपछि आफुमा समाजका लागि केही गर्ने आत्मविश्वास बृद्धि भएको बताउनुभयो । उहाँले यो...
१ पुस, नेपालगञ्ज । ‘बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग विशेष’ ५ दिने तालिम सोमवारदेखि प्रारम्भ भएको छ ।जिल्ला प्रहरी कार्यालय, बाँकेमा सञ्चालन हुने ५ कार्य दिन अबधिको प्र.ब.ह.।प्र.ह.।प्र.स.ह.।प्र.ज. लक्षित विशेष अनुशिक्षण कार्यक्रम (घुम्ती प्रशिक्षण)...