ब्यानर

१७ पुस, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ को प्रथम र दोस्रो त्रैमासिक अन्तर्गत साउनदेखि पुससम्मको भत्ता वितरण गर्न थालिएको हो ।वार्ड नं. २ बनकट्टीस्थित...
१७ पुस, नेपालगञ्ज । ईस्वी सन्को २०२४ लाई विदाई गर्दै नयाँ वर्ष २०२५ को भव्य स्वागत गरिएको छ ।ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२५ प्रारम्भ भएको छ ।जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को...
१६ पुस, नेपालगञ्ज । बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको पाँच दिने जीवनउपयोगी सीप विकास तालिम बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ ।प्लान इन्टरनेशनलसंगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरिरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो पाँच दिवसीय तालिम...
नेपालगन्ज, पुस १६ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा मुस्लिम समुदायको अवस्था दयनीय भएको उल्लेख गर्दै शिक्षामा बिशेष जोड दिनुपर्ने बताउनु भएको छ । मुस्लिम आयोगले प्लान इन्टरनेसनल र बाँके युनेस्को क्लबसंगको सहकार्यमा...
१५ पुस, नेपालगन्ज । लुम्विनी प्रदेश प्रहरी अस्पतालमा निर्माण भएको ‘अप्रेशन थिएटर’ नयाँ भवनको निरिक्षण तथा अनुगमन गरिएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले अस्पताल भवनको निरीक्षण गर्दै जानकारी लिनुभएको...
१५ पुस, नेपालगञ्ज । गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’ पर्व आज हर्षाेल्लासका साथ मनाइँदै छ ।पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउने गरेका छन् द्र...
१४ पौष, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा रहेको गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनद्वारा आयोजत बृहत रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, स्थानीय स्वयंसवी रक्तदाता महिला पुरुष सहित १ सय २१ जनाले पौष १३ गते शनिवार रक्तदान गरेको छन्...
१३ पुस, नेपालगञ्ज । लागू औषध (ब्राउन सुगर) सहित २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।नेपालगञ्ज उ.म.न.पा. वडा नं. ९ पिलानिपुरवा स्थित लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको संयुक्त प्रहरी...
१३ पुस, नेपालगञ्ज । स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।डुडुवा गाउँपालिका बाँकेको आर्थिक सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र...
२० पुस, नेपालगञ्ज । यिसु ख्रिस्टको जन्म दिवस अर्थात ‘क्रिसमस डे’ पर्व आज धूमधामका साथ मनाइँदै छ ।इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज इसाई समुदायले ‘क्रिसमस डे’ मनाइ रहेका छन् ।डिसेम्बर २५ तारिखका...
İcerik alinamadi.