१३ श्रावण, नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँके शाखाले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री बादशाह कुर्मीको स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।
युनियन बाँकेले आइतबार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा बधाई दिएको हो ।
कार्यक्रममा...
१२ श्रावण, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालयदेखि चारबाहिनी चोक हुँदै गणेशमान चोकसम्म नेपालगञ्जमा शनिवार बृहत सरसफाई गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका ९ स्थित नेपालगञ्ज उपमहानगरपालिका बाँकेको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँके...
१२ श्रावण, नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवाको आयोजनामा ५९ औं रक्तसंचार सेवा दिवसका अवसरमा स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता वितरण कार्यक्रम गरि शुक्रवार नेपालगञ्जमा दिवस मनाइएको छ ।
उक्त दिवसको अवसरमा एक...
११ श्रावण, नेपालगञ्ज । बाँके प्रहरीले ६ लाख बढिको अवैध भन्सार छलिको सामान बरामद गरेको छ ।
बिहीवार राती करिब ९ बजेर १५ मिनेटको समयमा नेपालगञ्ज उ.म.न.पा.२ बागेश्वरी मन्दिर स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी...
११ श्रावण, नेपालगञ्ज । नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगञ्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ ।
यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ ।...
११ श्रावण, नेपालगञ्ज । केही दिन अघि अनाहकमा ज्यान गुमाएका इर्साद राई कबडियाको परिवारलाई नेपालगञ्ज वडा नं ५ निवासी समाजसेवी अजीज मलिकले सहयोग प्रदान गरेका छन् ।
श्रावण ११ गतेका दिन आफ्नो जन्म दिवसको अवसरमा अजीज...
१० श्रावण, नेपालगञ्ज । बाँके प्रहरीले अबैध भन्सार छलिको सामान बरामद गरेकोछ ।
बाँकेको जानकी गा.पा.१ पचपोखरा स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको कुर्ता सुरुवाल, सुर्ति, दुधको पाउडर, मोबिल आदि बिहीवार बरामद...
९ श्रावण, नेपालगञ्ज । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै बुधवार दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको...
८ श्रावण, नेपालगञ्ज । सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका (देउखुरी) दाङको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष विष्णु बहादुर रिमाल समेत भएको बचतकर्ताहरुको रकम...
७ श्रावण, नेपालगञ्ज । प्रहरी नायब महानिरीक्षक(डिआइजी) कुबेर कडायतले व्यावसायिक, इमान्दार र सक्षम भइ जनताको सेवामा खट्न बाँके प्रहरीलाई निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले सोमबार यस्तो निर्देशन...