ब्यानर

३२ श्रावण, नेपालगञ्ज । धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गर्ने तयारी भएको छ । बाँके डुडुवा गाउँपालिका वडा नं. ४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव)...
२९ श्रावण, नेपालगञ्ज । कोहलपुर नगरपालिका १ मा रहेको कृष्ण माध्यामिक विद्यालयमा १८ लाखको भिम–कमला अक्षयकोष–२०८१ स्थापना भएको छ । स्व. भिम बहादुर मल्ल ठकुरीको स्मरणमा उनको धर्मपत्नी कमला देवी मल्लले १८ लाखको भिम–कमला छात्रवृति अक्षयकोष–२०८१...
२८ श्रावण, नेपालगञ्ज । बाँके प्रहरीले कर्तव्य ज्यान र डाँका मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३८ को नुर हसन खाँ रहेका छन् । कर्तब्य ज्यान...
२७ श्रावण, नेपालगञ्ज । बाँके प्रहरीले २४ हजार बढिको अवैध भन्सार छलीको सामान बरामद गरेको छ । ने.गं.उ.म.न.पा.१० स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको चिनी, झ्यालका छिस्किनी लगायतका सामान शनिवार बरामद गरिएको...
२७ श्रावण, नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको शनिबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा युनियनको कार्यालयमा बसेको कार्यसमितिको बैठकले साधारणसभालगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो । युनियनले...
२५ श्रावण, नेपालगञ्ज । विविध धार्मिक कार्यक्रमको आयोजन गरि आज नागपञ्चमी तथा गुडिया पर्व मनाइँदै छ । श्रावण शुक्ल पक्षको पञ्चमीका दिन नागपञ्चमी पर्व देशभर मनाइने गरिन्छ भने गुडिया पर्व मधेश क्षेत्रमा मनाउने गरिएको छ ।...
२४ श्रावण, नेपालगञ्ज । स्रोत नखुलेको २४ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् । नेपालगञ्ज राँझा एयरपोर्टबाट काठमाण्डौ जान थालेका भारत सीतापुर थाना कोतवाली उत्तर प्रदेशका ४४ वर्षीय प्रकाश नारायण गुप्तालाई प्रहरीले नेपालगञ्ज विमानस्थलबाट रकमसहित...
नेपालगन्ज, साउन १८ । बाँके युनेस्को क्लबले आफ्नो ३५औँ साधारणसभा तथा स्थापना दिवस बिहीवार भव्य रुपमा मनाएको छ । क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उदघाटन युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका सदस्य...
१७ श्रावण, नेपालगञ्ज । बाँके प्रहरीले अवैध भन्सार छलीको सामान सहित गाडी र मानिस नियन्त्रणमा लिएको छ । बिहीवार बिहान करिब ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले अवैध भन्सार छलीको सामान सहित...
१६ श्रावण, नेपालगञ्ज । प्रहरीले बाढीमा फसेका मानिसहरु उद्धार गरेको छ । बुधवार बिहानदेखि भएको अविरल वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ६ दोन्द्रा खोलामा खोला तर्ने क्रममा राप्तिसोनारी गा.पा.७ बस्ने वर्ष ५० को कुल...
error code: 521