पराराष्ट्र मन्त्री डाक्टर आरजु राणा र साउथ एशियन युनिभर्सिटीका कुलपति प्रो.के.के. अग्रवाल बीच दिल्लीमा शिष्टाचार भेट
Aman Hussain
७ भाद्र, नयाँ दिल्ली (भारत) । सार्क राष्ट्रद्वारा दिल्लीमा स्थापना भएको साउथ एशियन युनिभर्सिटीका अध्यक्ष प्रोफेसर के के अग्रवालले नेपालका पराराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवालाई दिल्लीस्थित होटेल शेरेटनमा शिष्टाचार भेट गरेका छन् ।
भेटको क्रममा...
नेपालगन्ज, भदौ ७ । प्लान इन्टरनेशनल नेपालको एक उच्चस्तरीय टोलीले बर्दियाको भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधिहरुसंग विभिन्न परियोजनाका बारेमा अन्तरक्रिया र छलफल गरेको छ ।
प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा रहेको सो टोली...
६ भाद्र, नेपालगञ्ज । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा आएको एक उच्चस्तरीय टोलीले बर्दियामा सञ्चालन गरिएको बाढी सम्बन्धि परियोजनाको स्थलगत अनुगमन गरेको छ ।
युके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा प्लान इन्टरनेशनल नेपाल...
४ भाद्र, नेपालगञ्ज । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मंगलवारदेखि विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ भएको छ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा ‘गाईजात्राका दिन गाई वा...
आगामी भाद्र ८ गते काठमाण्डौमा आयोजना हुने मिस्टर नेपाल २०२४ पब्लिक च्वाइस अवार्डमा नेपालगन्जका अनिकेत प्रजापती प्रतिस्पर्धा गर्दैछन् ।
देशका प्रमुख सहरहरुमा गरिएको अडिसनबाट मिस्टर नेपाल २०२४ पब्लिक च्वाइस अवार्डको फिनालेमा छनौट भएका ३८ जना मध्ये...
३ भाद्र, नेपालगञ्ज । निरन्तरताको दशौं बर्षगाँठ मनाउने क्रममा धारा नेपालगञ्ज म्याराथनको १०औं संस्करण आउँदो २२ मंसिर, २०८१ शनिबार आयोजना हुने भएको छ ।
म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिति तय गरेको हो...
३ भाद्र, नेपालगञ्ज । सनातन धर्मावलम्बीहरुको महान पर्व जनै पूर्णिमा ‘रक्षा बन्धन’ आज देशभर मनाइँदै छ ।
’सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा सुत्र तैयार गरी बलशाली दानवराज बलिलाई बाँधे, त्यसैले म तिमीलाई बाँध्छु, यसले...
२ भाद्र, नेपालगञ्ज । बाँकेको. खजुरामा रहेको सुशील प्रखर क्यान्सर हास्पिटलमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेको आयोजनामा २२ जना युवाहरुद्वारा रक्तदान गरिएको छ ।
रक्तदान कार्यक्रम सुमन पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता...
१ भाद्र, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगञ्ज बाँकेले रामेश्वर कमलादेवी स्मृति पुरस्कार अर्पण तथा रचना वाचन कार्यक्रममा दुई जनालाई शुक्रवार सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गोपाल प्रसाद शर्मा अधिकारीले पानसमा दीप...
३२ श्रावण, नेपालगञ्ज । धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गर्ने तयारी भएको छ ।
बाँके डुडुवा गाउँपालिका वडा नं. ४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव)...