१ असोज, नेपालगञ्ज । देउताहरुको शिल्पकार भगवान विश्वकर्मा जयन्ती आज भक्तिभावपूर्वक मनाइँदै छ ।यन्त्र र औजारको पूजा अर्चना गरेर विश्वकर्मा जयन्ती मनाउने गरिएको छ ।यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई...
३१ भाद्र, नेपालगञ्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैह वसल्लमको १४९९औं शुभजन्मोत्सव ईद–मिलाद्दुन्नबी अर्थात मोहम्मद डे सोमवार हर्षाेल्लासपूर्वक मनाइएको छ ।यस अवसरमा सोमवार बिहान विभिन्न मस्जिद, मदरसामा अध्यनरत बालबालिका तथा इस्लाम धर्मावलम्बीहरु सम्मिलित...
३१, भाद्र, नेपालगञ्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैह वसल्लमको १४९९औं शुभजन्मोत्सव ईद–मिलाद्दुन्नबी अर्थात मोहम्मद डे आज हर्षाेल्लासका साथ मनाइँदै छ ।इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिनाको १२ तारिखका दिन (सन् ५७१...
३० भाद्र, नेपालगञ्ज । धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ ।
प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’...
नेपालगन्ज, भदौ ३० । युके एड, स्टार फन्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँकेमा सञ्चालन गरिएको एन २३ अन्तर्गत तराईका जिल्लाहरूमा भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको जिल्लास्थित एक उच्च स्तरीय टोलीले अनुगमन...
नेपालगन्ज, भदौ २९ । प्लान इन्टरनेशनल हङकङका प्रतिनिधिहरूको एक उच्चस्तरीय टोलीले बाँके र बर्दियाको भ्रमण गरेर दुबै जिल्लामा सञ्चालित परियोजना र ती परियोजनाले पारेको प्रभावका बारेमा बिस्तृत जानकारी लिएको छ ।
प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके...
२९ भाद्र, नेपालगञ्ज । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कनको निरीक्षण तथा अनुगमन गरिएको छ ।
‘नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८१’ को लागि आएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी लगायत...
नेपालगन्ज, भदौ २९ । प्रधानाध्यापक तथा शिक्षकहरुका लागि आपुरण तथा द्रुत सिकाई सम्बन्धी (रियल प्लान) अचिमुखीकरण कार्यक्रमको शुरुवात भएको छ ।
गुलरिया नगरपालिका भित्रका ४६ वटा बिद्यालयका प्रधानाध्यापक तथा विषयगत शिक्षकहरुका लागि सिकाई आपुरण तथा...
२९ भाद्र, नेपालगञ्ज । विभिन्न कार्यक्रमको आयोजन गरि आज ६०औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ ।
‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
२०२१ भदौ...
२७ भाद्र, नेपालगञ्ज । मुलुकको सबैभन्दा ठूलो चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ ।
होटलको बिहीबार औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकण्ठ न्यौपानेले पछिल्लो समय दमौली...