ब्यानर

१० असोज, नेपालगञ्ज । बाँके प्रहरीले दुई लाख बढिको अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।नेपालगञ्ज उ.म.न.पा. वडा नं. ४ स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको सामान बुधवार बरामद गरिएको...
९ असोज, नेपालगञ्ज । जनपद समुह तर्फका प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा भएका प्रहरी निरीक्षक जंग बहादुर रोका क्षेत्रीलाई दर्ज्यानी चिन्हद्वारा सु–शोभन गरिएको छ ।तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग,...
८ असोज, नेपालगञ्ज । नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधिकरण गर्दै...
८ असोज, नेपालगञ्ज । हुण्डि कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।नेपालगञ्ज उप–महानगर पालिका वडा नं.४ गणेशपुर स्थित जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलिले मोहम्मद कादिर सिद्दिकीलाई तलासी गर्ने क्रममा निजले बोकेको...
असोज, नेपालगन्ज । मध्यपश्चिम स्रष्टा समाजले वीरगन्ज निवासी साहित्यकार गोपाल अश्कद्वारा लिखित कथा संग्रह ‘कालो गुलाफ’लाई सनत रचना कथा सम्मान २०८० ट नेपालगन्जमा सम्मान गरेको छ । समाजले कथा संग्रहका लेखक अश्कलाई नेपालगन्जमा एक कार्यक्रम...
३ असोज, नेपालगञ्ज । संविधानका बारेमा सचेतना अभिबृद्धिका लागि संविधान वाचन गरिएको छ ।संविधान दिवसको अवसरमा बिहीवार एक कार्यक्रमका विच पुर्ण संविधान वाचन गरिएको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र सार्वजनिक सरोकार...
नेपालगन्ज, असोज ३ । बर्दियाको गुलरियामा सञ्चालन गरिएको एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिन कार्यशाला गोष्ठि सम्पन्न भएको छ । प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा सञ्चालित...
३ असोज, नेपालगञ्ज । विविध कार्यक्रमको आयोजन गरि संविधान दिवस–२०८१ बिहीवार देशभर मनाइएको छ ।संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा बिहीवार विशेष समारोह आयोजना गरिएको छ ।संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा...
१ असोज, नेपालगञ्ज । सनातन धर्मावलम्बीहरुको महान पर्व गणेश चतुर्थी अन्तर्गत स्थापना गरिएका गणेश प्रतिमा मंगलवार विसर्जन गरिएको छ ।१० दिनसम्म गणेश प्रतिमाको पुजाआराधना गरेपछि बाजागाजा सहित जुलुसको आयोजन गरि सो प्रतिमा नदीमा भक्तिभावपूर्वक विसर्जन...
१ असोज, नेपालगञ्ज । स्वास्थ्य क्षेत्रमा गुणस्तरिय तथा प्रभावकारी सेवा प्रवाह गरेको डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट भएको छ ।आर्थिक वर्ष २०८०÷२०८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने पालिका मुल्याकंनमा उत्कृष्ट भएको हो । मूल्याकंनका क्रममा...
İcerik alinamadi.