ब्यानर

मनोज कुमार कौशल नेपालगन्ज, ६ जेष्ठ – बाँके जिल्लामा कोरोना संक्रमित अवधी भाषी पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ । अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले कोरोना अवधिभरका लागि नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष एवम्...
मनोज कुमार कौशल/ २०७८ जेष्ठ ५ गते। काठमाडौँ -नेपालमा २४ घण्टाको अवधिमा ७ हजार ९८९ संक्रमितहरू निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप ८ हजार १७३ संक्रमित थपिएका छन् /...
कोरोना महामारी शान्तिकाे लागि महायज्ञ वडा नं ८ वडा अध्यक्ष सुरेन्द्र कुमार वैश्य को आयोजनमा सम्पन्न। मंगलवार नेपालगन्जमा कोरोना महामारी रोकथामका लागि महायज्ञ गरिएको छ। महायज्ञ गर्न चारपाङ्रे गाडीमा यज्ञशाला बनाइ नगर परिक्रमा गरिएको छ।...
नेपालगञ्ज २०७८ जेष्ठ ४ गते। अंजनी माता रसोई लाई खाद्यान्न सहयोग कसौधन वैश्य समाजले अंजनी माता रसोइ लाई खाद्यान्न सहयोग गरेको छ। मंगलवारका दिन कसौधन वैश्य समाजका पदाधिकारी हरु युवा मंच महिला मंचका कार्यकर्ता...
नेपालगन्ज, ३ जेष्ठ – अवधी भाषी पत्रकारहरुमा अवधी पत्रकार संघ नेपालले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।यतिबेला सिंगो मुलुकको साथै बाँके जिल्ला पनि विशेष रुपले कोभिड–१९ बाट प्रभावित रहेको छ । यस समयमा अवधी भाषी...
नेपालगञ्ज, । नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ । कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने भएको हो । उनीहरुका लागि...
काठमाडौंँ । संघीय सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका...
मनोज कुमार कौशल / २०७८ वैशाख २९ गते । नेपाल प्रहरी को इतिहास मै प्रथम फिडे रेटेड खेलाडी जमुनाहा चौकी इन्चार्ज विष्णु गिरी अहिले सम्म नेपाल प्रहरीकाे वहालवाला एक मात्र प्रहरी कर्मचारी FIDE Rated Chess खेलाडी...
नेपालगन्ज– ५० हजार रुपैयाँमा रेम्डिसिभर इन्जेक्सन बिक्री गरेको आरोपमा वडा प्रहरी कार्यालयबाट खटेको प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज वडा नम्बर ८ का २३ वर्षीय मो. जाबेद अन्सारी र नेपालगन्ज वडा नम्बर ११...
नेपालगन्ज- अस्पताल तथा आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीका लागि नेपालगन्जका निजामती कर्मचारी दम्पत्तीले पिउने पानी सहयोग गरेका छन् । भेरी अस्पताल तथा बाल मन्दिर र ह्वाईट हाउस आईसोलेसनमा उपचाररत बिरामी र उनका कुरुवाका लागि नेपालगन्ज...
İcerik alinamadi.