ब्यानर

मनोज कुमार कौशल /जेष्ठ २१ गते। काठमाण्डौँ । सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ । बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी...
मनोज कुमार कौशल जेष्ठ १८ गते।काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सूर्य चिन्हबाट चुनाव लडेको हृदयेश त्रिपाठी समूहसँग पार्टी एकीकरण गर्ने भएको छ । त्रिपाठी पुरानै घरमा फर्किने निश्चित भएको हो । अध्यक्ष उपेन्द्र यादवलाई...
२०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती...
 नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारिता गरेर ६ विधाको पत्रकारितामा सक्रिय पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।कोरोनाको दोस्रो लहरको यो महामारीको कठिन...
नेपालगन्ज उप महानगरपालिकले आफ्नैबजेट बाट सन्चालनमा ल्याएको कोभिड सेन्टरलाइहिन्दू स्वयंसेवक संघ नेपाल र सेवा ईन्टरनेशनल् नेपालले आज ५लिटरको ४थान र १० लिटरको ३ थान जम्म ७थान ओक्सिजन क्यान्सोलेटर मेसिन संघले सहयोग गरेको छ ।हिन्दू स्वयंसेवक...
शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस...
बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे ४१४० मतभारसहित विजयी भएका छन् । आज दाङमा सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनको परिणाम अनुसार नेपाली कांग्रेस सहितको गठबन्धनका उम्‍मेदवार पाण्डे विजयी भएका...
बाँके -युवा देशका निम्ति एक शसक्त खम्वा हुन युवा भन्ने शव्द उच्चारणमा मात्रै हैन काम गर्ने शैलीमा पनि उतिकै जोश जागर र हौसला रहेको हुन्छ युवा पुस्ता आकाशकै चन्द्रमा जस्तो उज्यालो किरण दिन सक्ने क्षमता...
सुन्दा आश्चर्य लाग्ला, नेपालका पूर्व महाराजधीराज ज्ञानेन्द्र शाह जन्मे पछि उहाँका बुवा श्री ५ महेन्द्रलाई ज्योतिषीले बालकको कुण्डलीमा ३ पटक राजा हुने योग रहेको बताएका रहेछन्। राजा महेन्द्रलाई त्यो विश्वास लागेन छ। साधारणतय राजाको जेष्ठ सुपुत्र...
İcerik alinamadi.