साहू समाज जिल्ला कार्य समिति नेपालगन्ज (बाँके) ले जेष्ठ २९ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
साहू समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको बैठकमा रक्तदान कार्यक्रम आयोजन गर्ने निर्णय...
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत उपेन्द्र यादव मधेशको गद्दार रहेको आराेप लगाएका छन। उनले सच्चा र इमान्दार नेता निर्वाचनवाट किन डराउनु पर्ने बताए । सधै सत्ताको स्वाद लिने उपेन्द्र यादव जस्ता गद्दारहरुलाई...
विज्ञान र प्रविधिको अध्ययन अध्यापन महंगो र खर्चिलो हुन्छ -भट्टराई ।
अर्थ / बाणिज्यजीवनशैलीमुख्य खबरशिक्षास्थानीय तहजेष्ठ २४, २०७८जटिल खबरLeave a Comment on विज्ञान र प्रविधिको अध्ययन अध्यापन महंगो र खर्चिलो हुन्छ -भट्टराई ।
कविन्द्र भट्टराई बाँके –...
काठमाडौँ,जेठ २४ गते । एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साइकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ ।
स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिवद्धता देखाउँदै एनएमबि बैंकले यस विश्व वातावरण दिवसको अवसरमा...
बाँकेमा कोरोना संक्रमित थपिने संख्या १२ जनामा सिमित, जिल्लामा सक्रिय संक्रमितको संख्या ३०७ मात्र
Aman Hussain
नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको दर १२ जनामा सिमित भएको छ । पछिल्लो २४ घण्टामा भएको १६३ नमुना परीक्षण गर्दा बाँके जिल्ला सभत्रका १२ जनामा मात्र संक्रमण पुष्टि भएको हो । २ वटा प्रयोगशालामा भएको...
काठमाडौं । लामो समयदेखि स्वास्थ्कर्मीहरुले माग गर्दै आएको स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धि कानुन अध्यादेश मार्फत आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा...
काठमाडौं, २२ जेठ । विगत चार वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा भारी मत अन्तरले उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छिन्।
टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोलले निर्वाचनमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन उपधानमन्त्री, १२ मन्त्री २ राज्यमन्त्रीको बाँडफाँडसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
Aman Hussain
प्रधानमन्त्री ओलीले सुरक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र प्रशासन आफैंसग् राखी मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। शुक्रबार पुनर्गठित मन्त्रिपरिषद् १७ सदस्यीय रहेको छ। पुनर्गठित मन्त्रिपरिषद्मा यसरी कार्यविभाजन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली :...