काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना भाइरसको महामारीको स्थिति सामान्य नभएसम्म वैकल्पिक विधिबाट शैक्षिक कार्यक्रमहरु अगाडि बढाउन निर्देशन दिनुभएको छ ।
शिक्षा मन्त्रालयमा भएको शैक्षिक क्षेत्रका समसामयिक विषयको समिक्षा बैठकमा शिक्षामन्त्री श्रेष्ठले बिद्यालयमा...
नेपालगन्जः चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप भेरोसेल मंगलबारदेखि दिइँदैछ । नेपालगन्जमा भने भोलिदेखि खोप दिन लागिएको हो ।
केही स्थानमा ६० देखि ६४ वर्षसम्मका र केही जिल्लामा १८ तथा ५५ वर्षमाथिका लागि पनि सो...
भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरु माथी भएको आक्रमण र तोडफोड सम्बन्धी घटनाको छानविन गर्न भनी गठन भएको समितिले पुरा प्रतिवेदन सार्वजनिक नगरि ६ पृष्ठको सार संक्षेप प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको वेयभ साईडमा...
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
विश्वासको मत लिने व्यवस्था मिलाई दिन मुख्यमन्त्री भट्टले सभामुखलाई गरेको आग्रह अनुरुप विश्वास मत लिनका लागि प्रदेशसभाको बैठक बोलाइएको हो ।
मुख्यमन्त्रीले आफुले...
जेठ २४ काठमाडौ । : ओली सरकारमा भर्खरै उप प्रधानमन्त्रीमा नियुक्ति पायका राजेन्द्र महतो र ११ जना सहित १२ नवनियुक्त मन्त्रीहरुलाई गरिएको नियुक्ति संबिधान बिपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता...
राउटे युवतीलाई होटलमा लगेर यौनजन्य दुर्व्यवहार गर्ने तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुले राउटे समुदायका दुई जना युवतीलाई होटलमा लिएर उनीहरुलाई मदिरा सेवन गराएर दुर्व्यवहार गरेको मिडियो सामाजिक संंजालमा व्याप्त भएपछि उनीहरुलाई...
सबैभन्दा धेरै मानवीय क्षती कार्तिक र फागुन महिनामा भएको छ । यी दुई महिनामा ९–९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ६८ जना गम्भीर घाइते हुँदा १२७ जना सामान्य घाइते भएका छन्। साउनमा ६...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज नहुने भएको छ ।
प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्थानुसार उनको अनुपस्थितिमा इजलास सञ्चालन हुदैन ।
सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार ...