ब्यानर

कैलाली– जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले कैलालीमा जारी निषेध आदेश जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।  वैशाख ३० गतेसम्म लागु...
नेपालगन्ज– नयाँ भेरियन्टसहित तीब्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न नेपाली कांग्रेस बाँकेले माग गरेको छ । नेपाली कांग्रेस बाँकेका उपलब्ध पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो...
नेपालगन्ज– कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट विश्व आक्रान्त भएको बेला बाँके पनि अछुतो रहेन । खास गरी बाँकेको केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाभित्र हाल कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट अवस्था भयावह बनेको छ । यस्तो भयावह अवस्थामा भेरी...
नेपालगन्ज–राप्ती सोनारी गाउँपालिकाले सोमबारदेखि एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको छ । राप्ती सोनारीको वडा नम्बर  १ र ३ बाट शंकास्पद बिरामीको एन्टीजेन परीक्षण गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । सोमबार १७ जनाको...
काठमाडौं– सर्लाहीमा एक व्यक्तिले आफ्नै पत्नीको सिलौटो प्रहार गरी हत्या गरेका छन् । लालबन्दी नगरपालिका २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले...
नेपालगन्ज– बाँकेमा जारी निषेधाज्ञा जेठ ३ गतेसम्मका लागि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसका कारण परिस्थिति असहज बन्दै गइरहेकोले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको जनाएको छ । संक्रमण फैलावटको साङ्लो तोड्न भन्दै...
नेपालगन्ज– निषेधाज्ञा र कोरोना महामारीका बेला पनि नेपालगन्जमा भारत हुने चोरी निकासी रोकिएको छैन । निषेधाज्ञा एवम् कोरोना महामारीका बेला भारतबाट चोरी पैठारी गरेर नेपाल ल्याई बेवारिसे अवस्थामा छोडिएका विभिन्न सामग्री प्रहरीले बरामद गरेको छ...
नेपालगन्ज– माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइई र कक्षा १२ को परीक्षा स्थगित गरेको हो । बोर्डले एसइई जेठ १३ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको...
नेपालगन्ज– कोरोना संक्रमणले राप्तीसोनारी गाउँपालिकाका वडा सदस्यसहित २ को मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेरा र वडा नम्बर २ का ७३ वर्षीय एक पुरुषको आइतबार मृत्यु भएको हो...
नेपालगन्ज– दोस्रो लहरको कोरोना भाइरसको महामारीले संक्रमित भएर राप्तीसोनारी गाउँपालिकाका धेरैजसो व्यक्ति होम आइसोलेसनमा बसिरहेका छन् । होम आइसोलेसनमा बसेका व्यक्ति र स्वास्थ्य संस्थाको समस्या र अवस्था बुझ्न आइतबार राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले स्वास्थ्य...