ब्यानर

नेपालगन्ज– उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले असार २ गतेबाट स्वास्थ्य संवेदनशीलता अपनाउँदै प्रविधिको प्रयोगसहित केही थप सेवा सुचारु गर्ने भएको छ। मंगलबार नेपाल बार एशोसिएसन, उच्च अदालत नेपालगन्ज, वरिष्ठ अधिबक्ता, उच्च सरकारी वकिल कार्यालय, नेपालगन्ज...
काठमाडौं,सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । मंगलबार न्यायाधीश डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले दिएको समय अवधिसम्म मात्र कर तिर्न छुट पाउने आदेश दिएको हो।यसअघि सर्वोच्च अदालतले बन्दाबन्दी...
मनाेज कुमार कौशल मिति २०७८ आसार १ गते l अवधी पत्रकारसंग नेपाल बाँके जिल्ला शाखाले अवधी भाषी पत्रकारहरुलाई संघ को लोगोअङ्कित जाकेट वितरण गरेको छ कार्यक्रम जिल्ला कार्यालयमा सम्पन्न भएको थियो कार्यक्रममा विशेष उपस्थति सङ्घका केन्द्रीय...
- मनोज कुमार कौशल २०७८ असार १ गते। नेपालगञ्ज/नेपालगञ्ज उमनपाको समन्वयमा जिआईजेड र एमडिएम फ्रान्सका चिकित्सक प्राविधिकहरुको सहयोगबाट कबाड व्यवसायी संघबाँके नेपालगञ्जलाई पिपि आई सेट र स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । नेपालगञ्जमा कबाड व्यवसाय संकलन...
नेपालगन्ज–बर्दिया जिल्लामा कोभिड–१९ को संक्रमणलाई व्यवस्थापन गर्न सरोकारवाला निकायबीच भर्चुअल संवाद गरिएको छ । संवादका सहभागीले बर्दिया अस्पतालमा विशेषज्ञसहितको चिकित्सक तथा पुर्ण दरबन्दी र प्रविधिसहितको व्यवस्था गरी स्वास्थ्य उपचारको सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै...
नेपालगन्ज– चौधरी फाउण्डेसनले बाँसगढी नगरपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सि.जि.फुड्स इन्टरप्राइजेज प्रा.लि. बाँसगढी ३, पुष्पनगर बर्दियाका कम्पनी प्रमुख राजिवसिंह राजपुतले उक्त सामग्री बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीलाई सोमबार हस्तान्तरण गरेका...
बाँके २०७८/२/३१ गते।मनोज कुमार कौशल नेपालगंज/वेश्विक महामारी चाइनीज बुहान भाईरसबाट बांके जिल्ला पनि प्रभावित रहेको समय यस महामारीमा गरीब, निसहाय र गरीब वर्गको ज्यान बचाउन २ महिना देखी नेपालगंज मुस्लिम समाज बांकेले विभिन्न चरणमा सर्वसाधारणको घरदैलोमा...
नेपालगञ्ज, जेठ ३१ गते । बाँकेमा असार ७ गतेसम्म कायम रहने गरि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोभिड सङ्क्रमणको दर घट्दै गएपनि जोखिम कायमै रहेका कारण निषेधाज्ञा थप गरिएको बताउनुभयो...
İcerik alinamadi.