ब्यानर

काठमाडौं जेठ १३ गते ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले आफूहरुलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा बिहीबार अनलाइन माध्यमबाट सम्बोधन गर्दै उनले...
सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहनुभएका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी...
बाँके,जेठ ७ गते । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप १५ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको भेरी अस्पतालमा ८ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ७ जना गरि कुल...
मनोज कुमार कौशल नेपालगन्ज, ६ जेष्ठ – बाँके जिल्लामा कोरोना संक्रमित अवधी भाषी पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ । अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले कोरोना अवधिभरका लागि नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष एवम्...
मनोज कुमार कौशल/ २०७८ जेष्ठ ५ गते। काठमाडौँ -नेपालमा २४ घण्टाको अवधिमा ७ हजार ९८९ संक्रमितहरू निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप ८ हजार १७३ संक्रमित थपिएका छन् /...
कोरोना महामारी शान्तिकाे लागि महायज्ञ वडा नं ८ वडा अध्यक्ष सुरेन्द्र कुमार वैश्य को आयोजनमा सम्पन्न। मंगलवार नेपालगन्जमा कोरोना महामारी रोकथामका लागि महायज्ञ गरिएको छ। महायज्ञ गर्न चारपाङ्रे गाडीमा यज्ञशाला बनाइ नगर परिक्रमा गरिएको छ।...
नेपालगञ्ज २०७८ जेष्ठ ४ गते। अंजनी माता रसोई लाई खाद्यान्न सहयोग कसौधन वैश्य समाजले अंजनी माता रसोइ लाई खाद्यान्न सहयोग गरेको छ। मंगलवारका दिन कसौधन वैश्य समाजका पदाधिकारी हरु युवा मंच महिला मंचका कार्यकर्ता...
नेपालगन्ज, ३ जेष्ठ – अवधी भाषी पत्रकारहरुमा अवधी पत्रकार संघ नेपालले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।यतिबेला सिंगो मुलुकको साथै बाँके जिल्ला पनि विशेष रुपले कोभिड–१९ बाट प्रभावित रहेको छ । यस समयमा अवधी भाषी...