ब्यानर

२३ असोज, नेपालगञ्ज । विभिन्न कार्यक्रमको आयोजन गरि आज विश्व हुलाक दिवस मनाइँदैछ । विश्व हुलाक दिवस हरेक वर्ष ९ अक्टोबरमा, स्विस राजधानी, बर्न मा सन् १८७४ मा विश्वव्यापी हुलाक संघ स्थापना भएको सम्झनामा मनाइन्छ...
२२ असोज, नेपालगञ्ज । दशौं धारा नेपालगञ्ज म्याराथनको पुर्वसन्ध्यामा हुने नेपालगञ्ज कनक्लेवमा नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरले महत्वपुर्ण साझेदारी गर्ने भएको छ ।धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ अन्तर्गत...
२१ असोज, नेपालगञ्ज । बाँके प्रहरीले हराएको स्कुटर फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।गत बिहीवार नेपालगञ्ज उप–महानगरपालिका वडा नं. २० बस्ने सन्ध्या शर्माले भे ६ प ४३९० नम्बरको स्कुटर नर्सिङ होम आगाडिबाट हराएको भनि...
१९ असोज, नेपालगञ्ज । संयुक्त भीड नियन्त्रण अभ्यास शनिवार बाँकेको खजुरामा गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, बाँकेको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण को सहकार्यमा लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँके स्थित...
१८ असोज, नेपालगञ्ज । मिति २०८१ असोज १७ गते घटस्थापनाका दिन समाचारको विषयलाई लिएर नेपाल प्रेस युनियन बाँँकेका कार्यसमिति सदस्य अभिषेक गुप्तामाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल प्रेस युनियन बाँकेको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।नेपाल...
१७ असोज, नेपालगञ्ज । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैं) घटस्थापनासँगै बिहीवारदेखि प्रारम्भ भएको छ ।असत्यमाथि सत्यले तथा आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको शास्वत सन्देश दिने यो पर्वमा दुर्गा भवानीको विभिन्न ९...
१६ असोज, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेबाट सरुवा भई जान लागेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीलाई बुधवार विदाई गरिएको छ ।तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको २०८१ असोज ७ गतेको पत्रादेशले उनको सरुवा...
१५ असोज, नेपालगञ्ज । बाँके प्रहरीले २१ लाख बढिको सामानहरु बरामद गरेको छ ।सोमवार जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. ४ न्यूरोड स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि ल्याएका ११ क्विन्टल चिनि र उक्त चिनी ढुवानीमा प्रयोग...
१४ असोज, नेपालगञ्ज‘अल्पसंख्यकसँग प्रहरी कार्यक्रम’ अन्तर्गत सोमवार छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, बाँकेको आयोजनमा आयोजित ‘अल्पसंख्यकसँग प्रहरी कार्यक्रम’ अन्तर्गत पहिचान गरिएका अल्पसंख्यक समुदाय (रैदास, चमार, बाल्मिकी)सँग जातिय भेदभाव तथा छुवाछुत, समाजका...
१३ असोज, नेपालगञ्ज । बाँके प्रहरीले हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।गत २०८१ श्रावण १५ गते जिल्ला नेपालगञ्ज उप–महानगरपालिका १ बस्ने राजेन्द्र कुमार सोनिले घरबाट मोटरसाईकल हराएको भनि जिल्ला प्रहरी कार्यालय, बाँकेमा...
İcerik alinamadi.