नेपालगन्जः निषेधाज्ञा थप खुकुलो भएसँगै पश्चिम नेपालको सबैभन्दा ठूलो व्यापारिक केन्द्र नेपालगन्जमा चहलपहल ह्वात्तै बढेको छ । सडकमा सवारीसाधनको चाप र बजारमा मानिसको भिडभाड छ ।
कोरोना महामारी नियन्त्रणका लागि भन्दै वैशाख ९ गतेदेखि लागू भएको...
काठमाडौं । क्रियाशील सदस्य विवादमा सहमति जुटेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन तयारी सम्बन्धमा आफूपक्षीय शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यमा देखिएको...
बाँके डुडुवा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण मूल प्रवाहीकरण सम्वन्धी दुई दिने कार्यशाला आज सम्पन्न हुने छ । प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्वनी प्रदेशको सहयोगमा डुडुवा गाउँपालिकाले शुक्रबारदेखि सुरु भएको दुईदिने कार्याशाला आज सम्पन्न हुने...
नेपालगन्ज । बाँकेको भविष्यसंग जोडिएको नौबास्ता औद्योगिक क्षेत्र परियोजनाको काम कोरोनाका कारण अगाडि बढ्न सकेन । परियोजनाको काम अगाडि बढाउन सरकारले ६१ करोड बजेट छुट्याएको थियो । उक्त रकम चालु आर्थिक वर्षमा खर्च हुन सकेन...
नेपालगञ्ज,असार १९ । बाँकेका अस्पतालहरुमा रगत अभाव हुन नदिनका लागि नेपालगञ्जबाट प्रकाशित लोकप्रिय सन्देश दैनिकले शनिबार दशौं पटक रक्तदान कार्यक्रम गरिरहेको छ । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्रमा जारी रक्तदान कार्यक्रममा स्वस्फुर्त समेत रक्तदाताहरु...
काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै बन्द भएको भिसा सेवा शुक्रबारबाट सूचारु हुने भएको छ । बन्द भएको सेवा शुक्रबारबाट सुरु गर्ने निर्णय भएको अध्यागमन भागले जनाएको छ ।विभागले शुक्रबारबाट आगामी एक सातासम्म...
नेपालगंज – राप्रपा निकट तराई मधेसी महिला मोर्चाको २१ जना कार्यसमिति गठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको मधेसी महिला मुस्लिम महिला लाई जागरुक तथा नेतृत्व विकासको लागि २१...
मनोज कुमार कौशल
#नेपालगंज_मुस्लिम_समाज बांकेले दशौं चरणको कार्यक्रम संम्पन गरेकोछ नेपालगंज सिमानाका बॉर्डर जमुनहा नाकामा घर परिवार छाडेर जनताको सेवामा, रातदिन खटिने सेना प्रहरी सश्त्रप्रहरी हरूको मनोबल उच्चा बनाउने उदेश्य राखी वहाहरूमा खाजा नास्ता, मास्क सैनिटइजर...