काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेश गरेका थिए...
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको अवस्थामा उनले सो प्रश्न गरेको हो ।प्रधानन्यायाधीश राणाले भने, “संविधानको धारा ७६९५० को...
नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत पर्ने विभिन्न सडकमा यतिबेला घोडा खच्चरको रजगँज चलिरहेको छ ।
यी घोडा खच्चर कसका हुन् भनेर थाहा पाउन पनि सकिएको छैन । यसमा उपमहानगरपालिका पनि मौन छ ।
जथाभावी घोडा खच्चरको आउजाउ बढेपछि सडक...
नेपालगन्जः नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य मोबिनुद्दिन सिद्दिकीको निधन भएको छ । ४३ वर्षीयउ पत्रकार सिद्दिकीको ह्रदयघातका कारण आइतवार साँझ ७ बजेतिर निधन भएको हो ।
उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल पुर्याएलगत्तै सिद्दिकीको निधन भएको...
कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै सरकारी गाडीमा अवै’ध रुपमा काठ ओ’सारपसार भइरहेको स्थानीयले फेला पारेका छन्।
शनिबार निकुन्जको पूर्वी सेक्टर अर्जुनीको बा१झ ९७१० नम्बरको सरकारी गाडी काठ ओ’सार्दै गरेको अवस्थामा बेदकोट नगरपालिका–१ मा रहेको बैजनाथ...
नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६८ वटा नमुना परीक्षण गर्दा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिति...
नेपालगन्ज, २० अषाढ – नेपाल शिक्षक महासंघ, नेपालगन्ज नगर समितिले आफ्ना शैक्षिक मुद्दाबारे स्थानीय राजनैतिक दलहरुका नेतृत्वसँग शनिबार छलफल तथा अन्तरक्रिया गरेकोछ ।शिक्षक महासंघले शिक्षा, विद्यालय शिक्षक–कर्मचारी, बालविकास लगायतका विषयमा सारेको आफ्ना विभिन्न ३४ बुँदे...
काठमाडौं : साउन १ गतेदेखि नेपाल भित्रिने सबै मोबाइल अनिवार्य रजिस्टर्ड गर्नुपर्ने भएको छ
नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ देखि नेपाल भित्रिने मोबाइल दर्ता नभए नेपालभित्र नचल्ने बताएको हो। प्राधिकरणले धेरै वर्षदेखि मोबाइल को दर्ता गर्नुपर्ने...
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगातार आउने बताउनुभएको छ । उहाँले अब खोप लगाउने अभियान नै चल्ने दावी पनि गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले केही समय खोप पाउन...