ब्यानर

काठमाडौँ,जेठ ३१ गते । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष यादवले पार्टीको निर्णय बिना सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् । ‘पार्टीको कुन निर्णयबाट...
मनोज कुमार कौशलनेपालगञ्ज/नेपालगञ्ज मुस्लिम समाज बाँकेले ७औं चरणमा राहत स्वरुप विभिन्न खाद्यान्न सामाग्री गरीब, विपन्न, असहाय वर्गमा वितरण गरेको छ ।यस सामाजिक संस्थाले कारोना महामारीमा लकडाउनबाट व्यक्ति भोकभोकै बसेको देखेपछि त्यस्ता वर्गहरुलाई राहत पुर्‍याउन शनिवार...
बाँके जेष्ठ ३० गते । मनोज कुमार कौशलकोरोना महामारी संगै लकडउन कारण फैलिएको भोखमरी महामारीमा नेपालगंज मुस्लिम समाजले आज विभिन्न टोल वडा हरूमा सातौं चरणको राहत खाद्यान अतिबिपिन्न अशक्त गरीब मजदूर हरूमा वितरण गरेकोछ आजको राहत...
नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप तीनजनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीनजनाको मृत्यु भएको जिल्लाका...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने ।  मुख्य खबरजेष्ठ ३०, २०७८जटिल खबरLeave a Comment on कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने ।  काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते...
लुम्बिनी प्रदेश सरकारले प्रस्ताव गरेको आमसञ्चार सम्बन्धी विधेयक पत्रकारमैत्री नभएको भन्दै सचाउन माग गरिएको छ । प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी विधेयक आएको भन्दै तत्काल सच्चाउन माग गरिएको छ । अनलाइन पत्रकार संघ बाँकेका अध्यक्ष कमल...
नेपालग्नज– नेपालगन्जमा शनिबार १०७ पिन्ट रक्त संकलन गरिएको छ । साहू समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिले उक्त रगत संकलन गरेको हो । रक्तदान कार्यक्रममा रक्तदाताको मनोबल बढाउने उद्देश्यले नेपालकै धेरै...
सुर्खेत,जेठ २८ गते । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अन्तरविरोधमा नयाँ ‘ट्वीस्ट’ आएको छ । अब कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनै अध्यक्षबाट पार्टी चल्न नसक्ने भन्दै दोस्रो पुस्ताका नेताहरुले डा. धवल समशेर राणालाई अध्यक्षका...