ब्यानर

- मनोज कुमार कौशल २०७८ असार १ गते। नेपालगञ्ज/नेपालगञ्ज उमनपाको समन्वयमा जिआईजेड र एमडिएम फ्रान्सका चिकित्सक प्राविधिकहरुको सहयोगबाट कबाड व्यवसायी संघबाँके नेपालगञ्जलाई पिपि आई सेट र स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । नेपालगञ्जमा कबाड व्यवसाय संकलन...
नेपालगन्ज–बर्दिया जिल्लामा कोभिड–१९ को संक्रमणलाई व्यवस्थापन गर्न सरोकारवाला निकायबीच भर्चुअल संवाद गरिएको छ । संवादका सहभागीले बर्दिया अस्पतालमा विशेषज्ञसहितको चिकित्सक तथा पुर्ण दरबन्दी र प्रविधिसहितको व्यवस्था गरी स्वास्थ्य उपचारको सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै...
नेपालगन्ज– चौधरी फाउण्डेसनले बाँसगढी नगरपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सि.जि.फुड्स इन्टरप्राइजेज प्रा.लि. बाँसगढी ३, पुष्पनगर बर्दियाका कम्पनी प्रमुख राजिवसिंह राजपुतले उक्त सामग्री बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीलाई सोमबार हस्तान्तरण गरेका...
बाँके २०७८/२/३१ गते।मनोज कुमार कौशल नेपालगंज/वेश्विक महामारी चाइनीज बुहान भाईरसबाट बांके जिल्ला पनि प्रभावित रहेको समय यस महामारीमा गरीब, निसहाय र गरीब वर्गको ज्यान बचाउन २ महिना देखी नेपालगंज मुस्लिम समाज बांकेले विभिन्न चरणमा सर्वसाधारणको घरदैलोमा...
नेपालगञ्ज, जेठ ३१ गते । बाँकेमा असार ७ गतेसम्म कायम रहने गरि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोभिड सङ्क्रमणको दर घट्दै गएपनि जोखिम कायमै रहेका कारण निषेधाज्ञा थप गरिएको बताउनुभयो...
नेपालगन्ज भन्सार कार्यालयले लकडाउनका कारण राजश्व असुलीमा असर नपरेको बताएको छ । सरकारले १७ अर्व ७८ करोड २२ लाख ९५ हजार रुपैँया लक्ष दिएकोमा २८ जेठसम्म १८ अर्व ४६ करोड ६७ लाख ३४ हजार रुपैँया...
नेपालगन्ज ३१ जेठ : बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या ओरालो लागेसंगै यतिबेला यहाँको जनजिवन सामान्य बन्दै गएकोछ । देशमै सबैभन्दा बढि कोरोना भाइरस संक्रमणले ग्रसित बाँके जिल्ला पछिल्ला केही दिनदेखि संक्रमित थपिने र मृत्युदर घटेपछि जिल्ला...
मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा बढीमा २ वटा सम्म सवारी साधन सोही व्यहोराको ब्यानर प्रयोग गरी प्रयोग गर्न सकिने छ । विवाह, ब्रतबन्ध÷नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १० जना सम्मको उपस्थितिमा आफ्नै...
बर्दिया । बर्दियाको बढैयाताल र राजापुरमा सञ्चालन गरिएको ‘बाल विवाह चाडै तथा जबरजस्ती गरिने विवाह रोकथाम’ परियोजनाको बाँके युनेस्को क्लबको उच्चस्तरीय व्यवस्थापनद्धारा स्थलगत अनुगमन गरिको छ ।  सो क्रममा बढैयाताल गाउँपालिका २ को सरस्वती माध्यामिक विद्यालय...
विश्व रक्तदाता दिवस १४ जुन ( ३१ जेठ) का अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि...