नेपालगन्ज– नेकपा माओवादी केन्द राप्ती सोनारी गाउँपालिका कमिटिले २७ औं जनयुद्ध दिवस विविध कार्यक्रम गरेर भव्य रुपमा मनाएको छ । नेकपा माओवादी केन्द्र राप्ती सोनारी कमिटीको आयोजनामा रक्तदानसँगै सहिद तथा बेपत्ता परिवारका आफन्तलाई सम्मान कार्यक्रम...
नेपालगन्ज– सीमावर्ती भारतीय बजार रुपईडिहाबाट बाँके प्रहरीले पाँच जना किशोरकिशोरीको उद्धार गरेको छ । अभिभावकहरुले आफ्ना किशोरकिशोरी हराएको सूचना प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय जमुनाहाबाट प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले सीमापारी...
नेपालगन्ज– डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सम्पूर्ण ज्येष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरिरहेको हो ।
ज्येष्ठ...
नेपाली कांग्रेस नेपालगन्ज नगर सभापतिमा प्रशान्त बिष्ट निर्वाचित हुनुभएको छ । बिष्ट २४३ मतका साथ तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।विष्टका निकटतम् प्रतिद्वन्दी उमा थापा मगरले ७० मत पाउँदा रिजालले ४१ मत पाउनुभयो ।...
मेरो पुजनीय बुवा र आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर यो काम गरेको हुँ, यसले आर्थिक पत्रकारितामा संलग्नहरुको लेखन वृत्तीका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु’, हस्ताक्षर कार्यक्रममा भट्टराईले भने...
डी.के.त्यागीनिर्वाचनको जिकिर आउदै जनतामा एक प्रकारको उत्सुक्ता पैदा हुन्छ । यो यस कारण कि उनी बर्तमान जनप्रतिनिधी बाट दिक्क भएका हुन्छन । नया जनप्रतिनिधी आउन्छन भने त्यसले जनताको हितमा नयानोलौ प्रकारको विकास कार्यहरु गर्छ यो...
नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको महसुस गर्दै नेपाल सरकारले भारत सरकारसमक्ष परिचयपत्रको व्यवस्था प्रस्ताव राख्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।
सो छलफलमा दुई देशका नागरिक आवतजावतका लागि परिचयपत्रको...
इण्डोनेशियाका राजा सुकानौकी छोरी राजकुमारी सुकमावतीेले यसै हप्ता इस्लाम धर्मको परित्याग गरीउंहाले हिन्दुधर्म एक कार्यक्रम बिच स्वीकारेकी छिन् । सम्पूर्ण विश्वमा इस्लामी अंतकबादीका कारण चारैतर्फ अंशान्ति बढेको छ ।
यस समय शान्तिको अनुभुति मात्र हिन्दु...
काठमाडौँ । रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको आसन्न महाधिवेशनमा...