ब्यानर

कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै सरकारी गाडीमा अवै’ध रुपमा काठ ओ’सारपसार भइरहेको स्थानीयले फेला पारेका छन्। शनिबार निकुन्जको पूर्वी सेक्टर अर्जुनीको बा१झ ९७१० नम्बरको सरकारी गाडी काठ ओ’सार्दै गरेको अवस्थामा बेदकोट नगरपालिका–१ मा रहेको बैजनाथ...
नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६८ वटा नमुना परीक्षण गर्दा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिति...
नेपालगन्ज, २० अषाढ – नेपाल शिक्षक महासंघ, नेपालगन्ज नगर समितिले आफ्ना शैक्षिक मुद्दाबारे स्थानीय राजनैतिक दलहरुका नेतृत्वसँग शनिबार छलफल तथा अन्तरक्रिया गरेकोछ ।शिक्षक महासंघले शिक्षा, विद्यालय शिक्षक–कर्मचारी, बालविकास लगायतका विषयमा सारेको आफ्ना विभिन्न ३४ बुँदे...
काठमाडौं : साउन १ गतेदेखि नेपाल भित्रिने सबै मोबाइल अनिवार्य रजिस्टर्ड गर्नुपर्ने भएको छ नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ देखि नेपाल भित्रिने मोबाइल दर्ता नभए नेपालभित्र नचल्ने बताएको हो। प्राधिकरणले धेरै वर्षदेखि मोबाइल को दर्ता गर्नुपर्ने...
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगातार आउने बताउनुभएको छ । उहाँले अब खोप लगाउने अभियान नै चल्ने दावी पनि गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले केही समय खोप पाउन...
नेपालगन्जः निषेधाज्ञा थप खुकुलो भएसँगै पश्चिम नेपालको सबैभन्दा ठूलो व्यापारिक केन्द्र नेपालगन्जमा चहलपहल ह्वात्तै बढेको छ । सडकमा सवारीसाधनको चाप र बजारमा मानिसको भिडभाड छ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै वैशाख ९ गतेदेखि लागू भएको...
काठमाडौं । क्रियाशील सदस्य विवादमा सहमति जुटेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन तयारी सम्बन्धमा आफूपक्षीय शीर्ष नेताहरुसँग छलफल गरेका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यमा देखिएको...
बाँके डुडुवा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण मूल प्रवाहीकरण सम्वन्धी दुई दिने कार्यशाला आज सम्पन्न हुने छ । प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्वनी प्रदेशको सहयोगमा डुडुवा गाउँपालिकाले शुक्रबारदेखि सुरु भएको दुईदिने कार्याशाला आज सम्पन्न हुने...
नेपालगन्ज । बाँकेको भविष्यसंग जोडिएको नौबास्ता औद्योगिक क्षेत्र परियोजनाको काम कोरोनाका कारण अगाडि बढ्न सकेन । परियोजनाको काम अगाडि बढाउन सरकारले ६१ करोड बजेट छुट्याएको थियो । उक्त रकम चालु आर्थिक वर्षमा खर्च हुन सकेन...
नेपालगञ्ज,असार १९ । बाँकेका अस्पतालहरुमा रगत अभाव हुन नदिनका लागि नेपालगञ्जबाट प्रकाशित लोकप्रिय सन्देश दैनिकले शनिबार दशौं पटक रक्तदान कार्यक्रम गरिरहेको छ । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्रमा जारी रक्तदान कार्यक्रममा स्वस्फुर्त समेत रक्तदाताहरु...