१ माघ, नेपालगञ्ज । नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को दुत नियुक्त भएका छन् ।एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत...
१ माघ, नेपालगन्ज । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी पर्व आज हर्षाेल्लासका साथ मनाइँदैछ ।माघे संक्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्वपूर्ण महिना हो ।आजका दिन सूर्य धनु राशिबाट मकर...
अयोध्या (भारत), २८ पुस । अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतका पत्रकारहरुले जोड दिएका छन । विश्व हिन्दी दिवसको अवसरमा भारतको अयोध्यामा अवधी पत्रकार संघ नेपाल र नेपाल भारत अवधी परिषदद्धारा संयुक्त...
२७ पुस, नेपालगन्ज । डिष्ट्रिक मजिष्ट्रेट अफिस बहराइचको आयोजनामा भारतको रुपैडिहामा संयुक्त जाँच चौकीस्थित इण्डो–नेपाल बोर्डर कोअर्डिनेशन मिटिङ्ग शनिवार सम्पन्न भएको छ ।कार्यक्रममा निकट भबिष्यमा हुन गईरहेको महाकुम्भ मेला र भारतिय गणतन्त्र दिवसको अवसरमा हुने...
२७ पुस, नेपालगन्ज । नेपालगन्जको महेन्द्र पुस्तकालयमा अदबी संगठन “गुल्जार–ए–अदब’ नेपालगन्जको मासिक कवि गोष्ठी ‘तरही नशिस्त’ प्रख्यात शायर सैयद अशफाक रसूल हाश्मीको अध्यक्षतामा आयोजन भएको छ ।कार्यक्रमको तरही मिसरा थियोः “यह दुनिया महज एक धोके...
२७ पुस, नेपालगन्ज । बाँकेको नेपालगन्जमा विश्व हिन्दी दिवस–२०२५ को अवसरमा बहुभाषिक कविता, बिचार गोष्ठी एवं सम्मान अर्पण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।महेन्द्र पुस्तकालको सभाहलमा विश्व हिन्दी महासभा नेपाल केन्द्रिय कार्य समिति नेपालगन्ज बाँकेको...
२७ पुस, नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन र पुनरावलोकनमा जानुपर्ने बताएका छन् ।नेपाल प्रेस युनियन बाँकेले शुक्रबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
२५ पुस, नेपालगञ्ज । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उप–कुलपति प्रा.डा. धनेश्वर नेपाललाई महेन्द्र पुस्तकालय नेपालगञ्जको आयोजनामा बिहीवार बधाई तथा स्वागत कार्यक्रममा सम्मान गरिएको छ ।महेन्द्र पुस्तकालय नेपालगञ्जका अध्यक्ष बलराम यादवको अध्यक्षतामा बधाई तथा स्वागत कार्यक्रमका...
२४ पुस, नेपालगञ्ज । समृद्धि फाउण्डेशन नेपाल बाँकेले नेपालगन्ज उप महानगरपालिकाको सबै वडाहरूमा युवा क्लब गठन कार्यक्रम संचालन गरिरहेको छ ।युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार...
२४ पुस, नेपालगञ्ज । बाँके प्रहरीले जबरजस्ती करणी मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वर्ष ४५ को राम बहादुर सुनार रहेका छन् ।बाँके जिल्ला अदालतको मिति २०८०।९।१६ गतेको फैसलाले जिल्ला बाँके खजुरा गा.पा....