खेलकुद

१२ कार्तिक, नेपालगञ्ज । कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाह मैदानमा ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता–२०८०’ आगामी कार्तिक १५ देखि सुरु हुने भएको छ ।कोहलपुरमा आइतबार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’...
१६ जेठ, देउखुरी दाङ । १६औ गणतन्त्र दिवसको अवसरमा सिसहनियामा आयोजित ब्याडमिन्टन प्रतियोगितामा शुभदर्पण क्लवका दिपक पाण्डे र युवराज ज्ञवालीको टिमले प्रथम स्थान प्राप्त गरेको छ ।युग सिसहनियाको आयोजना र मुक्तिनाथ विकास बैकको प्रायोजन रहेको...
२० फागुन, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकामा शुक्रबारदेखि दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो डोजो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो...
१७ फागुन, नेपालगञ्ज । किशोरीसँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत किशोरीहरुलाई आत्म सुरक्षा सम्बन्धी तालिम बुधबारदेखि खजुरा गाउँपालिकाको मिनिपार्कमा सुरु भएको छ ।किशोरीहरुलाई परिआउँदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसाबारे चेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको...
१३ फागुन, नेपालगञ्ज । ज्योती स्पोर्टस एकेडेमी (ए) र नेपालगञ्ज मोडेल एकेडेमी नेपालगञ्ज मेयर कप पुरुष तथा उप–मेयर कप महिला क्रिकेट प्रतियोगिताको विजेता बनेका छन् ।नेपालगञ्जमा शनिबार भएको पुरुष तर्फको खेलमा ज्योती स्पोर्टस एकेडेमी(ए)ले भेरी...
५ फागुन, नेपालगन्ज । शुक्रबारदेखि बाँकेको खजुरा गाउँपालिकामा राष्ट्रियस्तरको जुडो प्रतियोगिता सुरु भएको छ । खजुरामा रहेको मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको सहकार्यमा पालिकाको वडा नम्बर ३ मा रहेको ज्ञानोदय नमुना माविको प्रांगणमा ‘दोस्रो खुल्ला...
२८ माघ, नेपालगञ्ज । नेपालगञ्ज मोडेल एकेडेमी, मंगल स्कुल र धारा मंगोलियन स्पोर्टस क्लबको पुरुष टिमले शनिबार नेपालगञ्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।मंगल प्रसाद उच्च माविको खेल मैदानमा शनिबार...
२७ माघ, नेपालगञ्ज । दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक जय किसान स्पोर्टस क्लब र बागमति स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।शुक्रबार बागमतिले सहारा क्लब इन्डियालाई २–१ ले पराजित गरेको छ...
२७ माघ, नेपालगञ्ज । ज्योति स्पोर्टस एकेडेमी(ए) र भेरी रकर्सको पुरुषको टिमले शुक्रबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।मंगल प्रसाद उच्च माविको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा ज्योति...
२६ माघ, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल...