५ कार्तिक, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा लिफ्ट सञ्चालनमा आएको छ ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भए लगत्तै नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई अपांगमैत्री बनाउने हेतुले लिफ्ट निर्माण गर्ने पहिलो निर्णय गरेका नगर प्रमुख प्रशान्त विष्टले सोमबार लिफ्ट उद्घाटन गरेका छन् ।
योसंगै अब अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई उपमहानगरपालिका कार्यालयमा सेवा लिन सहज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here