२९ भाद्र, नेपालगञ्ज । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कनको निरीक्षण तथा अनुगमन गरिएको छ ।
‘नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८१’ को लागि आएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी लगायत प्रहरी अधिकृतको टोलिद्वारा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, मेस लगायतको शुक्रवार निरीक्षण गरिएको हो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीद्वारा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई अमूल्य निर्देशन सम्बोधन समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here