१५ भाद्र, नेपालगञ्ज । जिल्ला प्रहरी, कार्यालय, बाँकेमा कार्यरत महिला प्रहरी कर्मचारीहरुलाई आत्मरक्षा सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना तथा नेपाल हप्किडो संघ बाँकेको सहकार्यमा जिल्ला प्रहरी, कार्यालय, बाँकेमा कार्यरत महिला प्रहरी कर्मचारीहरुलाई आत्मरक्षा सम्बन्धि प्रशिक्षण प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here