३ जेठ, नेपालगन्ज । बेवारिसे अवस्थामा स्कुटर फेला परेको छ ।
नेपालगन्ज उप–महानगरपालिका १ भेरी कोल्ड स्टोर नजिकै भे १२ प ९०८२ नम्बरको होन्डा डियो निलो सेतो रङको स्कुटर बेवारिसे अवस्थामा शनिवार फेला परेको हो ।
कोही कसैको भएमा हक दावि पुग्ने कागज पत्र सहित सम्पर्क गर्नहुन जिल्ला प्रहरी कार्यालय बाँकेले अनुरोध गरेकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here