नेपालगन्ज–नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार दुई सय ४२ जनामा कोरोना परीक्षण गर्दा तीन हजार तीन सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने उनीमध्ये १६ जनाको मृत्यु भएको हो ।
त्यस्तै बिहीबार एक हजार तीन सय ७३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here