बाँके जेष्ठ ३० गते ।

मनोज कुमार कौशल
कोरोना महामारी संगै लकडउन कारण फैलिएको भोखमरी महामारीमा नेपालगंज मुस्लिम समाजले आज विभिन्न टोल वडा हरूमा सातौं चरणको राहत खाद्यान अतिबिपिन्न अशक्त गरीब मजदूर हरूमा वितरण गरेकोछ आजको राहत खाद्यान सय बोरी….. चावल १० किलो आंटा पिठो पाच किलो दाल एक किलो खाने तेल १ लिटर नुन एक पैकेट सोयाबीन एक पैकेट को बोरी बनायेर बितरण गरिएकोछ हाम्रो टीम एक दिन अगाडी सर्वे गर्नेगर्छ त्यस पश्चात सर्बे गरिएको टोल हरूका अति बिपिन्न अस्हाय हरूको घर हरू तलाश गरी राहत खाद्यान बितरण गर्दैआएकोछ नेपालगंज उपमहानगरपालिका का विभिन्न वडा टोल हरूका अति गरीब दैनिकी मजदूरी गर्ने तथा दयनीय अवस्थाका अस्हाय अनाथ बिधवा अपांग अशक्त हरूको घर खोज गर्दै चर्को घाममा आफनो पसिना बगाउन्दै कांधमा बोरी बोकी हाम्रो टीम रंगशाला पछाडी बसोबास गर्दै आएका घसियरन टोल तथा रंगशाला नजिक कै मदनचोक टोल, बुलबुलिया, नराय़णस्कुल पछाडी, गगनगंज टोल, हडियाबाबा टोल, सुनारमंडी नजिक ठटेरहनटोल हरूमा १०० घर हरूमा आज सातौ चरणको राहत खाद्यान बाढेकोछ आजको सातौं चरणको राहत खाद्यान वितरण मा सहभागिता अध्यक्ष हकीम हल्वाई, मुन्ना मंसूरी, मेराज अहमद हिमालय, बाबुनेता, फिरोजवारशी, ज्याउल हक हल्वाई,रहीश हल्वाई मुस्ताकअंसारी, सारिक अली, लगायतको सहभागिता र अगुवाईमा खाद्यान वितरण भएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here