कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै सरकारी गाडीमा अवै’ध रुपमा काठ ओ’सारपसार भइरहेको स्थानीयले फेला पारेका छन्।

शनिबार निकुन्जको पूर्वी सेक्टर अर्जुनीको बा१झ ९७१० नम्बरको सरकारी गाडी काठ ओ’सार्दै गरेको अवस्थामा बेदकोट नगरपालिका–१ मा रहेको बैजनाथ मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुले नियन्त्रणमा लिएका थिए।

उक्त विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निकुञ्जको गाडी भएकाले त्यो जानकारी आफूहरुलाई नभएको बताएको छ। उक्त घटनाको अनुसन्धान निकुञ्ज र वन गर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here