१९ असोज, नेपालगञ्ज । संयुक्त भीड नियन्त्रण अभ्यास शनिवार बाँकेको खजुरामा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण को सहकार्यमा लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँके स्थित संयुक्त भीड नियन्त्रण अभ्यास सम्पन्न गरिएको हो ।
उक्त अभ्यास कार्यक्रममा बाँके जिल्लाका प्र.जि.अ., नेपाली सेनाका प्रमुख सेनानी, जिल्ला प्रहरी कार्यालय, बाँके प्रमुख, लु.प्र.प्र.गण प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख लागायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here