आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन लाई केन्द्रित गर्दै नेपालगञ्ज उपमहानगरपालिका भित्र विभिन्न राजनीतिक दलहरू ले आफ्नो चुनावी प्रचार प्रसार एवम् घरदैलो अभियान लाई तिब्रता दिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका भित्र का हरेक वडा हरु मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ले पनि विभिन्न चुनावी अभियान चलाएको छ ।

यसै क्रममा वडा नं ३ मा रहेको अयुब सिद्धिकी नेतृत्व को टीम ले पनि आफ्नो वडा मा चुनावी प्रचार प्रसार एवम् घरदैलो कार्यक्रम लाई तिब्रता दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here