नयाँ मुलुक / नेपालगञ्ज माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ को अध्यक्ष मा तिरथ चिडीमार लाई सर्वसम्मत सिफारिश गरेको छ ।

चैत्र २८ गते बसेको पार्टी को बैठक ले

अध्यक्ष तीरथ चिडिमार सहित

खुल्ला सदस्य
सन्तोष तिवारी / सम्भु भुर्तेल

महिला सदस्य : रेश्मा पठान

दलित महिला सदस्य गौरी परियार लाई सर्वसम्मत रुपमा सिफारिश गरेको छ

नेकपा माओवादी केन्द्र वडा १२ को पार्टी कमिटी को अध्यक्ष तिरथ चिडिमार को अध्यक्षता मा बसेको उक्त बैठक पार्टी नगर कमिटी सदस्य एवम् वडा नं १२ का ईन्चार्ज धर्मराज न्यौपाने को प्रमुख अथिति मा र अतिथि हरु मा अखिल क्रान्तिकारी महिला संघ नगर अध्यक्ष मिना डाँगी पार्टी नगर कमिटी सदस्य पावन शर्मा पार्टी नगर कमिटी सदस्य बिनोद बराल अखिल करान्तिकरी बाँके जिल्ला अध्यक्ष एवम् वडा नं १ सचिव मर्माजाङ बम लगायत नेता कार्यकर्ता हरु को उपस्थिति रहेको थियो

उक्त बैठक मा पार्टी ले विभिन्न निर्णय गर्न का साथ आगामी वैशाख ३० हुन गयी रहेको निर्वाचन सम्बन्ध मा विभिन्न छलफल पनि गरेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here