१० असार, नेपालगञ्ज । लागू औषध दुर्व्यसन तथा ओसारपसार बिरुद्धको एकिकृत अभियान तथा लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सोमबार
छलफल तथा अन्तरक्रिया गरिएको छ ।

नेपालगंज उप-महानगरपालिका १५ स्थित लागू औषध दुर्ब्यसन तथा ओसारपसार रोकथाम तथा न्यूनिकरण सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भारतिय प्रहरी, भारतिय सशस्त्र प्रहरी, मिडियाकर्मी, लागू औषध बिरुद्ध काम गर्ने संघ सस्था, सुधार केन्द्रका प्रतिनिधि, स्थानिय भद्र भलाद्मि लगायतको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here