Home ब्यानर युवा संघ नेपालका अध्यक्ष किशोर थापाले भने : प्रशासनले कारबाही नगरे युवा... युवा संघ नेपालका अध्यक्ष किशोर थापाले भने : प्रशासनले कारबाही नगरे युवा संघले कारबाही गर्छ Aman Hussain - May 28, 2021 0 468 FacebookTwitterPinterestWhatsApp बाँके,जेठ १४ गते । भेरी अस्पताल नेपालगञ्जमा हिजो साझ भएको घटना प्रती युवा संघ नेपाल लुम्बिनी प्रदेशले कडा आपत्ति जनाउदै दोषी उपर कारबाहीको माग गरेको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले भने भेरी अस्पतालमा बिहीबार राति चिकित्सक र स्वास्थ्यकर्मीमा कुटिएको घटना प्रती आपत्ति जनाउदै प्रमुख जिल्ला अधिकारी समक्ष उक्त घटना घाउनेलाई कडा कारबाहीको माग गरेका हुन् ।अध्यक्ष थापाले अगाडी भनेका छन् , चिकित्सक र स्वास्थ्यकर्मी माथीको अमानवीय घटना घटाउनेलाई कडा भन्दा कडा कारबाही होस् अन्यथा युवा संघ नेपालले कारबाही गर्ने समेत घोषणा गरेका छन् ।गय राती भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामिको मृत्यु पछि मृतकका आफन्तिले चिकित्सक र स्वास्थ्यकर्मीमाथी अन्धाधुन्ध आक्रमण गरेका थिए । सो आक्रमणबाट बच्न केही नर्सहरु पहिलो तलाबाट हाम फालेर ज्यान जोगाउने प्रयास गरेका थिए , सो क्रममा चिकित्सक र स्वास्थ्यकर्मीलाई चोट समेत लागेको छ । RELATED ARTICLESMORE FROM AUTHOR अन्तरक्रिया कार्यक्रमको आयोजन विश्व बाल दिवसमा मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न बर्दियाको ठाकुरबाबामा पाँच दिने जीवन सीप विकास तालिम सञ्चालन LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. नेपालगन्जमा आज धर्मगुरुहरुद्वारा विशेष पूजा र प्रार्थना गर्ने प्लान नेपाल र बाँके युनेस्कोद्धारा अभिभावकसंग संवाद दाइजो प्रथा नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरको अग्रसरता मधेश मिडिया मिशन नेपाल बाँके शाखा द्वारा विभिन्न निर्णयहरू सर्बजनिक। कोहलपुरमा बाम लोकतान्त्रीक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन