मनोज कुमार कौशल

#नेपालगंज_मुस्लिम_समाज बांकेले दशौं चरणको कार्यक्रम संम्पन गरेकोछ नेपालगंज सिमानाका बॉर्डर जमुनहा नाकामा घर परिवार छाडेर जनताको सेवामा, रातदिन खटिने सेना प्रहरी सश्त्रप्रहरी हरूको मनोबल उच्चा बनाउने उदेश्य राखी वहाहरूमा खाजा नास्ता, मास्क सैनिटइजर तथा सिमापारी आवत जावत गर्ने हरूको लागि मास्क सैनिटइजर हस्तांतरण गरिएकोछ l कोरोना महामारी केही सुधार भएपनि दोस्रो कोरोना लहर महामारी फैलिएकोछ तर तेस्रो कोरोना लहर फैलिन सक्ने संंम्भावना लाई नकार्न सकिन्दैन सबैमा अनुरोध सहित होशियार रहन अपील गरिएकोछ l र अगावै तैयारीमा जुटना र यसबारे चेतना फैलाउने उदेश्य राखि यो कार्यक्रम गरिएकोछ दोस्रो कोरोना महामारी जस्तै तेस्रो लहरको महामारी समेत अंतराष्ट्रिय सिमाना हरूबाट नै, प्रवेश गर्ने सम्भावना लाई इंकार गर्न सकिन्दैन यसैलाई मध्ये नज़र गरि सतर्कता अपनाई र आवत जावत गर्ने हरूको लागि समेत मास्क सैनिटइजर बाढिएको कुरा नेपालगन्ज मुस्लीम समाजका अगुवा अब्दुल जलील मन्सुरी ले बताउनु भएको छ यस प्रकार आजको कार्यक्रम नेपालगंज मुस्लिम समाजका अध्यक्ष अब्दुल हकीम हल्वाई मुन्ना मंसूरी, मेराज अहमद हिमालय फिरोज वारसी, ज्याउलहक हल्वाई,बॉक्सर वकील हल्वाई, एमडी रहीश अहमदको अगुवाई नेतृत्वमा कार्यक्रम संम्पन गरिएकोछ l

सायद 1 व्यक्ति, उभिएको तथा  घरबाहिर को तस्बिर हुनसक्छ
सायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here