१९ माघ, नेपालगञ्ज । प्रहरीले बैना रकमको विगो मुद्दाको फरार प्रतिवादी पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतको मिति २०८०।०३।२२ गतेको फैसलाले जिल्ला बाँके ने.गं.उ.म.न.पा.१ बस्ने वर्ष ७० को राम शंकर माधवदासीलाई बैना रकमको विगो मुद्दामा १ बर्ष कैद सजाय तोकिएकोमा निज प्रतिवादी हालसम्म फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले शुक्रवार निजलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here