२८ चैत, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं. ३ चप्पल कारखाना पछाडि रहेको पोखरीमा बिहीवार बेवारिसे अवस्थामा शव फेला परेको छ ।
अन्दाजी ४०/४५ बर्षको पुरुष ब्यक्तिको शव फेला परेको हुँदा उक्त पहिचान नखुलेको शव चिन्नुहुने ब्यक्तिले जिल्ला प्रहरी कार्यालय, बाँकेमा सम्पर्क राख्नहुन जिल्ला प्रहरी कार्यालय, बाँकेले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here