२९ चैत, नेपालगन्ज । प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको २०८१ चैत २८ गतेको पत्रादेशले प्राविधिक प्रहरी समुह तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here