१६ असोज, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेबाट सरुवा भई जान लागेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीलाई बुधवार विदाई गरिएको छ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको २०८१ असोज ७ गतेको पत्रादेशले उनको सरुवा भएको हो ।
सरुवा भई जान लागेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीलाई जिल्ला प्रहरी कार्यालय, बाँकेमा आयोजित एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here