१७ चैत्र, नेपालगञ्ज । प्रहरी कर्मचारीहरुलाई तनाव व्यवस्थापन, जिउने कला लगायतका विषयमा शनिवार प्रशिक्षण प्रदान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत प्रहरी कर्मचारीहरुलाई ब्रह्माकुमारी ईश्वरी विश्वबिद्यालय काठमाण्डौबाट आएको रमन भट्टराई सहितको प्रशिक्षक टोलिले कार्यालयमा कार्यरत तनाव व्यवस्थापन, जिवन जिउने कला लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।