काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ ।  सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतको भनाई छ । प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दर्ता गराएका हुन् ।  

देउवाले आजै विश्वासको मत लिने निश्चित भएको स्रोतको भनाइ छ ।स्रोत खबर डबली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here