मनोज कुमार कौशल / २०७८ वैशाख २९ गते ।

नेपाल प्रहरी को इतिहास मै प्रथम फिडे रेटेड खेलाडी जमुनाहा चौकी इन्चार्ज विष्णु गिरी अहिले सम्म नेपाल प्रहरीकाे वहालवाला एक मात्र प्रहरी कर्मचारी FIDE Rated Chess खेलाडी हुनु सफल भएका छन । ती हुन बुद्धिचाल खेलाडी (FIDE rating 1416 हासिल गर्न सफल) प्र.ना.नि. विष्णु गिरी…एउटा कुशल प्रहरी र राम्रो बुद्धिचाल खिलाडी को रूप मा मेहनत र परिश्रम ले आफ्नो पहिचान बनाउनु भएका विष्णु गिरी सफल भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here