५ वैशाख, नेपालगञ्ज । नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको चुरोट बरामद प्रहरीले बुधवार बरामद गरेको छ ।
नेपालगञ्ज उ.म.न.पा. १५ जमुनाहस्थित करिब १ लाख ५८ हजार ७ सय २० बराबरको १२८० प्याकेट खुकुरी चुरोट बरामद गरिएको हो ।
अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले फेला पारी ढुवानीमा संलग्न ३ जना मानिसलाई पनि नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here