गर्मीयाम बढेसँगै अघोषित लोडसेडिङ अन्त्य हुनु पर्ने माग राखेर असार तेस्रो साता सिडियो कार्यालयमा बाँकेका सरोकारवाला सँग विद्युत प्राधिकरणका प्रमुख लाखन लाला मालिकले १० दिनभित्र समस्या सल्टाउने प्रतिबद्धता जनाउनुभएको थियो
नेपालगन्जमा विद्युत समस्या चर्किएको छ । झयापझयाप बत्ती जान थालेपछि नगरबासी आक्रोशित भएका छन् । नेपालगन्जको अनियमित विद्युत समस्या १० दिनभित्रै सल्टाउने प्रतिबद्धता जनाएको विद्युत प्राधिकरणले त्यसको तीन साता वित्नै लाग्दा समेत समस्या सुल्झिन सकेको छैन् ।

तर समस्या समाधान भने हुन सकेको छैन् । मिनेटमा

तर समस्या समाधान भने हुन सकेको छैन् । मिनेटमा मिनेटमा विद्युत अनियमित हुन थालेपछि यहाँका हरेक क्षेत्र प्रभावित भएका छन् ।
अनलाइन कक्षा लिने विद्यार्थीदेखि उद्योग व्यवसायीलाई ठूलो समस्या परेको छ । विद्युत प्राधिकरणका प्रमुखले भने फोनै नउठाउने गरेको नागरिकहरु गुनासो सुनाउछन्
सामाजिक संजालमा समेत प्राधिकरणप्रति आक्रोस पोखिएका छन् । मोहम्मद आरिफ अन्सारीप्राधिकरण मुर्दाबाद मुर्दाबाद भनेर लेखका छन। यस्तै आशिष रावलले नेपालगन्जको विद्युत प्राधिकरण मुर्दावाद भनेर लेखेका छन् ।

विद्युत अनियमित हुन थालेपछि यहाँका हरेक क्षेत्र प्रभावित भएका छन् ।
अनलाइन कक्षा लिने विद्यार्थीदेखि उद्योग व्यवसायीलाई ठूलो समस्या परेको छ । विद्युत प्राधिकरणका प्रमुखले भने फोनै नउठाउने गरेको नागरिकहरु गुनासो सुनाउछन्
सामाजिक संजालमा समेत प्राधिकरणप्रति आक्रोस पोखिएका छन् । मोहम्मद आरिफ अन्सारीप्राधिकरण मुर्दाबाद मुर्दाबाद भनेर लेखका छन। यस्तै आशिष रावलले नेपालगन्जको विद्युत प्राधिकरण मुर्दावाद भनेर लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here